कलियुग लागेकै होत ! आफ्नै भाइको श्रीमति लिएर दाजू फ’रा’र पटक पटक रं’गे’हा’त फेला पारेको रहेछन् लाजले भागे भाई रुँ’दै मिडियामा(भिडियो सहित)।

समाचार

नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लु ट पाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।झापामा फेरि

अर्को सोच्नै नसकिने घि’नला’ग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्। धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गु’ना’सो पोखेका छन् ।

क र णी गरेको आ रो प मा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन्

तर अहिले सम्म उनकी श्रीमती र दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।आखि के हो त वास्तविक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *