लाहुरे राहुल र लाहुरेनी स्मिताको बारे बन्यो पहिलो गीत (भिडियो हेर्नुहोस)

समाचार

लाहुरे र लाहुरेनी को बिषय मा गीत बनेको छ । केही समय अघी एकदमै भा,ईरल भएको घ,ट्ना हो । अहिले उनिहरु एक अर्का सँग मिलेर बसेको छ । जस्तो जे भएनी आफ्नो छोरी को भबिश्य को लागि उनिहरु सँगै बसेको हो । अहिले का चर्चित अबम कुसल पत्रकार सन्तोष देउजा ले उनिहरु को मिलन गराइदेको हो ।सन्तोश देउजा ले अहिले सम्म धेरि को मिलन गराइदीसकेको छ । सधैं गरीब दुखी र पीडितहरु को लागि लड्ने सन्तोष देउजा लाई धेरै ले राम्रो काम गर्ने एक मसिह्या मन्दछन । आउनुश हेरै यो भिडियो जुन भर्खरै सर्बजनिक भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आखिर पैसा नै त रैछ सबैभन्दा ठूलो कुरा ।पैसाले जिन्दगी किन्न सकिने रहेछ ।त्यहि पैसा नहुदा मृत्युसग लडिरहेका छन् धनबहादुर बिक ।

पैसाभन्दा अर्को ठूलो कुरो के नै पो रैछ र ।मान्छे बाच्नको लागि पैसा चाहिदो रहेछ ।यो कुरो यो परिवारले भन्दा मजाले अरु कस्ले बुझेको होलार ।धनबहादुर बिक क्यान्सर पिडित हुन् ।तिनजना सन्तान र श्रीमती जो धनबहादुरलाई रुगेर बसिरहेका छन् ।धनबहादुर बताउछन् कि उपचारकै लागि भनेर जग्गा जमिन पनि सकियो अहिले मेरा लालबालाहरुको बिजोक भएको छ रुन मन लाग्छ तर कति रुने भन्छन् धनबहादुर ।

छोरिहरु त झन यतिसम्म भन्छन् कि हाम्रो बाबालाई ठिक पार्दिनुस् बरु हामी भोकभोकै बस्छौ ,कठै बिचरिहरु आफ्नो आखै अगाडि आफ्नो बुवा यो ढंगबाट छट्पटाएको ,रोएको,कराएको धन्न सुन्नभने सुनेरै बसेका रहेछन् ।बुवालाई ती छोरिहरुको कति धेरै स्नेह हामी पनि भावमग्न भयौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *