साहशि महिला सदिक्षालाई सुरक्षा थ्रेड, अमेरिका जान रोक्ने तयारि समेत भएको गरिन खुलासा (भिडियो )

समाचार

मोरङ । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृत्यु प्रकरणमा संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो ।

तर जब मृतककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घटनाको छानबिन थालिन्, शं’का’स्पदहरू न्यायको कठघरासम्म पुगेका छन् ।

राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पी’डित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो ? शं’का’स्पद आ’रोपीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बा’ध्य पारिन् ? यसका पछाडि सदीक्षाले धेरै सं’घर्ष गर्नुपरेको छ ।

मृतककी बहिनी सदीक्षाले दाजुको न्यायका लागि ईलाका प्रहरी कार्यालयमा गरेको सं’र्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ । यद्यपि, आजभोलि सदिच्छालाई सुरक्षामा थ्रे’ड भएको छ ।

उनका बारेमा अनर्गल प्रचार गर्दै अमेरिका जान सम्म रोक्ने प्रयास भै रहेको समाचार श्रोत बताउछ । पछिल्लो अपडेट बारे हामीले उनै सदिच्छासङ कुराकानि गरेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *