श्रीमान् कतारमा पसिना बगाउँदै, श्रीमति दाङमा तीन पटक पोइल गइन्, पतिले फर्काएर ल्याएपनि फेरि हिँडिन् (भिडियो हेर्नुहोस्)

समाचार

श्रीमान् बिदेशमा छन् तर श्रीमति नेपालमा तीन पटक पोइल गइसकिन् । सासुले फर्काएर ल्याइन् तर फेरि गइन् । यो घटना दाङको हो ।

त्यहाँको तुलसिपुर उपमहानगरपालिका वडा नं १६ को रकै भन्ने ठाउँमा एक महिलाले यस्तो गरेकी हुन् । श्रीमान् हुँदा हुँदै अर्कैसंग तीन तीन पटकसम्म भागेर विबाह गरेकी छन् ।

उनले गरेको यो कामदेखि घरका सबै र माईति पट्टीका सबै अचम्मित परिरहेका छन् । ती महिलाको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत छन् । श्रीमान् विदेशमा भएको समयमा उनले यस्तो काम गरेकी हुन् ।

उनी वर्षले जम्मा २४ वर्षकी भएकी छन् तर उनको एउटा ८ वर्षको र १४ महिनाको छोरापनि छ । यि दुवै सन्तानकी आमा भएरपनि किन यस्तो गरेको होलाभन्दै देख्ने, सुन्ने र जान्ने सबै उनको व्यवहारदेखि चकित छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *