अत्यन्तै दुःखद् खबर: बस दु’र्घ’ट’ना हुँदा १४ जनाको ज्या’न गयो, ३० को अवस्था ग’म्भीर !

अन्तरास्ट्रिय समाचार

श्रीलङ्काको पासारामा शनिबार बस दु’र्घ’ट’नामा पर्दा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ। राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दु’र्घ’ट’नामा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति ]
सख्त घा’इते भएका छन्।प्रत्यक्षदर्शी घा’इते यात्रुका अनुसार चालकको ला’प’र्बाहीका कारण बस दु’र्घ’टना भएको हो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौं। आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरेकी छिन् ।

गम्भीर दु’र्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डे’ड घो’षित गरेपछि उनका मातापिताले उनका अं’ग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् ।
उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन्

उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डे’ड घोषित गरियो ।
धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *