पठाओ चालक र टाक्सी चालक बिच झडप

समाचार

काठमाडौं। आज भर्खरै बि जि मल अगाडि ट्याक्सी ड्राइभरहरुले सम्पूर्ण पठाउ राईडर हरुलाई लगाएको ज्याकेट खोल्न लगाई हातपात सम्म गरेका छन् कति साथीहरु घाईते पनि भएका छन् पुलिस प्रशासन ले थाम्न सकेको छैन भिडलाई।

घटनाको विवरण बुझ्दा एउटा पठाओ चालकले ट्याक्सी अगाडि अफलाईन टिर्प लिन खोज्दा ट्याक्सी चालकले यसरी लान मिल्दैन भनि बिषयमा दुई बिच भएको कुराकानी ले झडप भएको छ।
हेर्नुहोस् फोटो र भिडियो सहित



Leave a Reply

Your email address will not be published. Required fields are marked *