कन्चनको न्या*यको लागि काठमाडौ मा बसेर हुदैन यहाँ आउनुपर्छ भन्दै जङ्गिए नगेन्द्र देउजा ( पुरा भिडियो सहित )।

समाचार

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाकाठमाडौँ, पुस २८ गते । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो ।

अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशकमव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ ।

क्यूट एक्ट्र्ेस अनन्या पाण्डे सोशल मिडियामा धेरै एक्टिभ रहन्छिन् । उनि लगातार आफ्नो फोटो, भिडियो सोशल मिडियामा शेयर गरिनै रहन्छिन् ।

के तपाईलाई थाहा छ एक चोटी उनको मोवाइल नं. इन्टरनेटमा लिक भएको ? हुनत यसमा अनन्याको गल्ती थिएन, गल्ती उनकी सानी वहिनीको थियो ।

अनन्याकी कजन अलाना पाण्डेले हालसालै आफ्नो एक भिडियोमा यसको वारे जानकारी दिएकी छिन् । अलाना पनि अनन्या जस्तै सोशल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।

उक्त भिडियोमा अलाना भन्छिन् उनि अनन्या र रायसालाई लामो समय देखि भेट्न पाईरहेकी हुँदैनन् र उनैले अनन्याको मोवाइल नं इन्टरनेटमा शेयर गरेको पुरानो कहानी पनि सुनाउँछिन् ।

खासमा रायसा डाईरेक्टर वन्न चाहन्छिन् । केहि समय अगाडि उनले एक सर्ट फिल्म पनि वनाएर यूट्यूवमा अपलोड गरेकी थिईन । त्यहीँ उनको एक गल्ती भएको थियो ।

रायसाले ध्यान दिएको थिएनकी त्यही फिल्मको एउटा भागमा अनन्याको फोन नं. पनि देखिरहेको हुन्छ । यस वारे रायसाले भनिन् मैले दिदिको नम्वर लीक गरेको थिए ।

जवकि अनन्याको भनाईछ कि मेरो नम्वर फिल्मको एउटा भागमा थियो र यो वारे मलाई केही थाहा थिएन ।

फिल्म अपलोड भए पछि मलाई धेरै फोन कलहरु आउन थाले । पछि रायसालाई भिडियो डिलिट गर्नु पर्यो र पुन सच्याएर अपलोड गर्नु परेको थियो ।

कामको कुरा गर्नु पर्दा हाल अनन्या ईशान खट्टरको फिल्म खालीपीली मा देखेकी थिईन् । चांडै नै अनन्या, विजय देवरकोंडाको साथ फिल्म लाइगरमा आउने छिन् । फिल्म ९ सेप्टेम्वर २०२१ मा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *