पार्किङ विवादमा आफ्नै छोराले लिए बुढी आमाको ‘ज्या’न’ (भिडियोसहित)

समाचार

एजेन्सी- यो संसारमा आमा भन्दा ठुलो कोही पनि हुँदैन, आमालाई नै ईश्वरको दोस्रो रूप मानिन्छ, अरूको लाख आमाको काख पनि भनिन्छ र आमाको साथ नै स्वर्ग हो भनी परापूर्व काल देखि नै सुनाउँदै आएको कुरा हो ।

तर यस्तो छोरोलाई तपाई के भन्नु हुन्छ, जसले आमा माथि नै हात उठाई सधैको लागि मृ त्यू शै-यामा पुराइ दिन्छन् ।

. हो, यस्तै एउटा घटना भएको छ छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा ।

जहाँ एक छोराले आफ्नो आमालाई जोडले थ प्पड हा’न्दा स्पट डे थ हुन्छ ।घटना सोमवारको हो ।

दिउँसो १२ बजे दिल्ली पुलिसको पीसीआरको विंदापुर इलाकावाट झ-गडाको सूचना मिल्छ र सूचना मिले पछि विँदापुर थानाको प्रहरी उक्त स्थानमा पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *