चितवनमा दुई स्कुटर दु’र्घटना हुदा २ युवतीको नि’धन

समाचार

चितवन-चितवनमा छुट्टाछुट्टै दु’र्घटनामा दुई स्कुटर चालक युवतीको मृ’त्यु भएको छ । शुक्रबार विहान १०ः४० बजेको समयमा कालिका नगरपालिका–८ भो’र्लाघारीस्थित भित्री सडक खण्डमा जुटपानीबाट श’क्तिखोर तर्फ जाँदै गरेको वा’नटेस्ट ट्या’क्टरले सोही दिसा तर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट स्कुटर चालक स्थानीय २८ वर्षीया गंगा मगर ग’म्भिर घा’इते भएकी थिइन् ।उपचारको लागि चितवन मे’डिकल कलेज भरतपुर ल्याइएकोमा विहान ११ः०५ बजे अस्पतालले मृ’त घो’षणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनमा कुखुराको दाना बो’क्ने ट्रकले ठ’क्कर दिँदा एक युवतीको मृ’त्यु भएको छ ।शुक्रबार दिउँसो १ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१२ केन्द्रिय बस ट’र्मिनल नजिकै नारायणगढबाट गो’न्द्राङ तर्फ जांदै ग’रेको बागमती प्रदेश ०३००१ क ०१९७ नम्बरको ट्रकले सोही दिशा तर्फ गई रहेको ना ४८ प ८७३१ नम्बरको स्कुटरलाई प’छाडी बाट ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट नवलपुर गैंडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे ग’म्भिर घा’ईते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल’गिएकोमा उपचारको क्रममा उनको दिउँसो २ः०२ बजेको समयमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।चितवनमा छुट्टाछुट्टै दु’र्घटनामा दुई स्कुटर चालक युवतीको मृ’त्यु भएको छ । शुक्रबार विहान १०ः४० बजेको समयमा कालिका नगरपालिका–८ भो’र्लाघारीस्थित भित्री सडक खण्डमा जुटपानीबाट श’क्तिखोर तर्फ जाँदै गरेको वा’नटेस्ट ट्या’क्टरले सोही दिसा तर्फ जाँदै गरेको ना २१ प ३७ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट स्कुटर चालक स्थानीय २८ वर्षीया गंगा मगर ग’म्भिर घा’इते भएकी थिइन् ।उपचारको लागि चितवन मे’डिकल कलेज भरतपुर ल्याइएकोमा विहान ११ः०५ बजे अस्पतालले मृ’त घो’षणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनमा कुखुराको दाना बो’क्ने ट्रकले ठ’क्कर दिँदा एक युवतीको मृ’त्यु भएको छ ।शुक्रबार दिउँसो १ः५० बजेको समयमा भरतपुर महानगरपालिका–१२ केन्द्रिय बस ट’र्मिनल नजिकै नारायणगढबाट गो’न्द्राङ तर्फ जांदै ग’रेको बागमती प्रदेश ०३००१ क ०१९७ नम्बरको ट्रकले सोही दिशा तर्फ गई रहेको ना ४८ प ८७३१ नम्बरको स्कुटरलाई प’छाडी बाट ठ’क्कर दिएको थियो ।

ठ’क्करबाट नवलपुर गैंडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे ग’म्भिर घा’ईते भएकी थिइन् । उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल’गिएकोमा उपचारको क्रममा उनको दिउँसो २ः०२ बजेको समयमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *