ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाएको भन्दै महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बाध्य पारियो ! सहि या गलत ?

रोचक

काठमाडौं– कम्बोडियामा एक महिला प्रहरीमाथि अचम्म को व्यबहार गरिएको छ । ति महिलाले ड्युटी मा रहँदा आफ्नो बच्चालाई दू ध खुवाइरहेको तस्विर भाइरल भएको थियो ।

उक्त तस्विर भाइरल भएपछि सार्वजनिक रुपमा उनलाई माफी माग्न बा’ध्य पारिएको छ । समाचारमा ज’नाइए अनु’सार ति महिलाले ड्युटिमै रहेक बेला बच्चालाई दुध खुवाएकै कारण मागी मागेकी छन् ।
उनलाई महिलाका बरिष्ठ अधिकारी हरुले सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बा ध्य पारे । यस्तो घटना बाहिर आएपछि घटनाले अन्तर्राष्ट्रिय रुपमै अधि’का रको बहस सृ’जना गरेको हो ।

यो पनि,,सु’तेका थिए उनि….. तर उ’ठ्दा विश्वभर भा’इरल भैस’केका थिए (१० तस्विर सहित) काठमाडौ । निदाईरहेका श्रीमानलाई महिलाले मोडलका रुपमा प्रस्तुत गरेको त’स्बिर अहिले सामाजिक सञ्जालमा भा’इरल भएको छ ।

युवक नि’दाइरहेका देखिन्छन् उनले महिलाको पहिरन लगाएका छन् । त’स्बिरमा उनले पहिरन लगाएको जस्तो देखिन्छ तर वास्तवमा उनी माथि महिला का लुगा मिलाएर राखिएको मात्र हो ।

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि प्रयोग कर्ताहरुले महिलाको चलाखी भन्दै प्रशंसा गरेका छन् । क्रि’यटिभ आइडिया देखेर सामाजिक सञ्जाल प्रयोगकर्ता खुसी भएका छन् ।

वास्तवमा यो तस्बिर फिलिपिन्सवाट भाइरल भएको हो । फिलिपिन्समा अनलाईन बुटिक चलाउने महिलाले श्रीमान माथि यस्तो प्रयोग गरेकी हुन् । अ’नलाईन कपडा बेच्नका लागि उनले आफ्ना निदाई रहेका श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गरिदिइन् ।
यी तस्बिर जोज अनलाईन सप नामको फेसबुक पेजले सेयर गरेको हो । यसमा क्याप्सनमा लेखिएको छ, ‘म्यानेक्विन छैन ? समस्या छैन । कोसिस चाहिन्छ ।’तस्बिर सार्वजनिक गरेको केही बेरमै पोस्टमा हजारौंले कमेन्ट गरिसकेका छन् ।

धेरैजसोले महिलाको क्रिएटिभ आइडियाको तारिफ गरिरहेका छन् । जोज अनलाईन शपकी मालिक जोसेलिन मे ज्याजरेना क्याडेले जब आफ्ना श्रीमान निदाइरहेको देखिन् तब उन ले श्रीमानलाई मोडलको ।

रुपमा प्रस्तुत गर्नेबारे सोचिन् । त्यसैले उनले निदाईरहेका श्रीमानको जिउमा स्कर्ट, टप, जिन्स र महिलाका विभिन्न परिहन राखिदिएर फोटो खिचिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *