साडीमा करिनाको लुक्स, फ्यानले उडाए मजाक – तस्बिर सहित हेर्नुहोस

मनोरञ्जन

काठमान्डौ : पूर्वीय संस्कार र सभ्यतामा साडीको स्थान र महत्व उच्च अथवा विशिष्ट छ । यसले महिलालाई सुन्दर देखाउने मात्र होइन महिलाको व्यक्तित्व र पहिचानसमेत झल्काउँछ । साडीमा नारीहरु सुन्दर देखिन्छन् भन्ने कुरामा दुइमत छैन । तर, के तपाईलाई थाहा छ ? बलिउडकी चर्चित अभिनेत्री करिना कपुर साडी लगाएकै कारण पटक पटक ट्रोलको शिकार हुने गरेको छिन् ।

बलिउडकी चर्चित अभिनेत्री हुन् करीना कपूर । नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिनाले दोस्रो सन्तानलाई पनि जन्म दिइसकेकी छिन् । दुई सन्तानको जन्म दिइसक्दा पनि उनको चमकमा कुनै कमी आएको छैन ।

हुन त करिना कपुर स्टाइलको मामिलामा कुनै पनि सम्झदारी गर्न रुचाउँदिन्न । उनलाई जसरी पनि राम्रो हुनु पर्छ । पहिरन चुन्न पनि उनी खप्पिस छिन् । तर केही यस्ता पलहरुसँग जहाँ उनी साडी लगाउँदा पनि ट्रोलको शिकार भइरहन्छिन् ।

हेरौ साडीमा उनका केहि तस्विरहरु :



Leave a Reply

Your email address will not be published. Required fields are marked *