दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ

रोचक

धर्मग्रन्धका अनुसार, दियो बाल्ने ससमयमा यो मन्त्र उच्चारण गर्दा शत्रुको नाश हुन्छ भने घरमा सख शान्ति र समृद्धि आउँछ।
यो मन्त्र उच्चरण गर्द आरोग्य अर्थात स्वास्थ्य राम्रो हुन्छ। साथै धन सम्पत्ति वृद्धि हुन्छ।
यो मन्त्रको उच्चारण गर्दा पापको नाश हुनुका साथै शुभ फलको प्राप्ति हुन्छ।

ग्रहको सेनापति मंगल,मेष राशिमा प्रवेश गर्दा यी ७ राशिलाई शुभ हुने आस्था१४ गतेबाट ग्रहको सेनापति मंगल ग्रह मेष राशिमा प्रवेश गरेको छ । मङ्गल सौर्यमण्डलमा सूर्यबाट चौथो ग्रह हो। पृथ्वीबाट यसको सतह रातो देखिन्छ, जसकारण यसलाई रातो ग्रहको नामले समेत चिनिन्छ ।

आफ्नो राशि मेष राशिमा प्रवेश गर्ने हुनाले राजयोगको अवस्था आएको छ । मंगलको राशि परिवर्तन ग्रोचरमा सबैभन्दा महत्वपुर्ण हुनेछ । त्यसैले यी ७ राशि अत्यन्तै भाग्यशाली मानिन्छन् । हेरौं कुन कुन हुन् ती ७ राशिहरु :
मेष राशि ,कर्कट राशि ,सिंह राशि ,वृश्चिक राशि ,धनु राशि, मकर राशि ,मीन राशिधर्मग्रन्धका अनुसार, दियो बाल्ने ससमयमा यो मन्त्र उच्चारण गर्दा शत्रुको नाश हुन्छ भने घरमा सख शान्ति र समृद्धि आउँछ।

यो मन्त्र उच्चरण गर्द आरोग्य अर्थात स्वास्थ्य राम्रो हुन्छ। साथै धन सम्पत्ति वृद्धि हुन्छ।
यो मन्त्रको उच्चारण गर्दा पापको नाश हुनुका साथै शुभ फलको प्राप्ति हुन्छ।

ग्रहको सेनापति मंगल,मेष राशिमा प्रवेश गर्दा यी ७ राशिलाई शुभ हुने आस्था१४ गतेबाट ग्रहको सेनापति मंगल ग्रह मेष राशिमा प्रवेश गरेको छ । मङ्गल सौर्यमण्डलमा सूर्यबाट चौथो ग्रह हो। पृथ्वीबाट यसको सतह रातो देखिन्छ, जसकारण यसलाई रातो ग्रहको नामले समेत चिनिन्छ ।

आफ्नो राशि मेष राशिमा प्रवेश गर्ने हुनाले राजयोगको अवस्था आएको छ । मंगलको राशि परिवर्तन ग्रोचरमा सबैभन्दा महत्वपुर्ण हुनेछ । त्यसैले यी ७ राशि अत्यन्तै भाग्यशाली मानिन्छन् । हेरौं कुन कुन हुन् ती ७ राशिहरु :
मेष राशि ,कर्कट राशि ,सिंह राशि ,वृश्चिक राशि ,धनु राशि, मकर राशि ,मीन राशि

Leave a Reply

Your email address will not be published. Required fields are marked *