दुखद खबर यस्तो प्र’लोभन देखाए बिहे गरेका सन्तोषीलाई आफ्नै श्रीमान का’ल बनेर आए

समाचार

काठमाडौ,सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा सन्तोषीको श’व फे’ला पर्यो । ३३ वर्षीया सन्तोषी श्रेष्ठले विवाह गरेको १४ वर्ष हुँदा सम्म पनि कहिल्यै सुख पाइनन् । उनीहरुले प्रेम विवाह गरेका थिए । विवाह गर्नु पहिलेसम्म सन्तोषले बल्खुमा घर छ, फर्निचर कारखाना पनि छ भनेका सन्तोषीलाई ढाँटेका थिए ।

विवाह गरेर लैजाँदा सुकुम्बासीको छाप्रोमा गएर भित्रनु पर्दा सन्तोषीको मन यति रोएन । तर पनि उनले मन बुझाइन् । अन्तर्जातीय प्रेम विवाह गरेकी सन्तोषीले माइतीमा पनि आफ्नो आर्थिक अवस्थाका बारेमा केही भनिनन् । तर विवाह पछि सन्तोषको ब्यवहार पनि फे’रीन थालेपछि भने सन्तोषीलाई सहन क’ठिन हुन थाल्यो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *