भर्खरै आयो अत्यन्तै दु:खद दाहि खबर भावपूर्ण (श्रद्धाञ्जली) पूर्वी सेनाको हेलिकप्टर दुर्घ:टना, ९ जनाको मृ:त्यु (भिडियो हेर्नुहोस्)

अन्तरास्ट्रिय समाचार

अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घट:ना हुँदा ९ व्यक्तिको मृ:त्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घ:टना भएको थियो । यस दुर्घ;टनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घ:टनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । गत नोभेम्बरमा पनि पूर्वी प्रान्त नान्र्गाहरमा सेनाकै हेलिकप्टर दुर्घट:नाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ************ यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *