दु’खद खबर : नेपालमा पहिलो पटक खोप लगाएको ८ घण्टापछि एक महिलाको मृ’त्यु’

समाचार

जनकपुरधाम, चैत ३ गते । प्रदेश २ काे राैतहटमा काेराेना खाेप लगाएकाे ८ घण्टापछि एक वृ द्धाकाे मृ त्यु भएकाे छ। रौतहटको गरुडा नगरपालिका वडा नम्बर–३ मलाही बस्ने ७१ वर्षीया धनमन्ती देवी मलाहको काेराेना खाेप लगाएकै कारण मृ त्यु भएको

परिवारजनले आ राेप लगा एकाे छ । खोप लगाएकाे केही समय पछि ज्वरो र श्वास प्रश्वासमा समेत कमि भई ल गातार वा न्ता भएप श्चात मृ’त्यु भएको उ नका छोरा भविक्षण सहनीले बताए ।

उनका अनुसार फागुन २४ गते दिउँसो करिब अ ढाई बजे स्थानीय म लाही स्वास्थ्य चाैकीमा खोप ल गाएर घर फर्के ल गतै ज्वराे आएकाे र श्वास प्रश्वासमा कमी र लगातार वान्ता हुँदै करीब साढे १० बजे राति मृ त्यु हुन गयाे ।

घ टना पश्चात् करीब २/३ घण्टा हाे ह ल्ला पश्चात जिल्ला स्वास्थ्य कार्यालयका टाेली र गरूडा प्रहरी चाैकी पुगेर निरिक्षण समेत गरेका थिए । अनुसन्धानका सुशील पाण्डे सहितका व्य क्तिले वृ द्ध शरीरलाई पाे ष्टमार्टम किन गराउने सम्बन्धित जिल्ला प्रहरी र सिडियाेलाई घटना बारे जानकारी गराइ सकिएकाे भनी श वकाे पाे ष्टमार्टम गराउन दिएन ।

दाहसं स्कारपछि सह याेगका लागि कुनै पहल नभएकाे उनले गुनासाे गरे । पि डीत परिवारले काेराेना भ्याक्सिन लगाएकै कारण मृ त्यु भए काे आ राेप लगा इरहेका छन भने समु दायमा त्रास नफैलाेस उद्देश्यले सम्बन्धित निकाय घटना लुकाउन खाेजिरहेका छन ।

प्रशासनिक निकायले घट ना लु काउन खाेजेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले घट ना सत्य हाे भन्ने कुरा घुमाउराे पारामा स्वी कार गरेका छन । निर्देशनालयका निमित्त निर्देशक विजय झाले भने काराेना मृ त्यु खोप लगा एकाे दिन धनमन्तीकाे मृ त्यु भएकाे हाे तर खाेपकै कारण मृ त्यु भएकाे हाेइन ।

उनले भने,‘कोरोनाविरुद्धको भ्याक्सिन ल गाएपछि त्यसको असर आधा घण्टामै देखिने भएकोले मृतकमा त्यस्तो कुनै लक्षण आधा घ ण्टाभित्र दे खिएको थिएन । त्यसै ले उनको मृ त्युको का रण भ्या क्सिन नै हो भन्न मि ल्दैन । यद्यपी घटना सम्बन्धमा हामीले केन्द्रमा जानकारी गराईसकेका छौं यश वि षयमा केन्द्रले नै जाँ च गर्ने छ झाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *