८४ वर्षीया इन्जिनियर मित्रलालले ६५ बर्षिया सुब्बा पद कि सरकारी जागिरे महिलासंग गरे बिवाह, पढ्नुहोस पुरा समाचार

रोचक

काठमाडौ । लामो समय एकल जिवन बिताएका इलामको पिपलबोटेका ८४ वर्षीया इन्जिनियर मित्रलाल भट्टराईले बेहुली भित्र्याएका छन् । उनले ६५ वर्षीया महिलालाई बेहुली बनाएका हुन् । भट्टराईले नेपालगञ्ज नगरपालिकाकी सरकारी जागिरे मालती आचार्यलाई बेहुली बनाएका छन् ।श्रीमतीको निधन पछि लामो समय एक्लै बसेका उनले वृद्धअवस्थामा साथीको आवश्यकता परेकाले विवाह गरेको बताएका छन् । इलाम जिला पञ्चायतमा रहेर काम गरेका भट्टराई पछि काठमाडौंमा सरुवा भएका थिए ।

उनी सिडीई भएर रिटायर्ड भएका ब्यक्ति हुन् ।२०३२ सालतिर भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ गरेका भट्टराईकी पहिलो श्रीमतीको १७ वर्ष अघि निधन भएको हो ।दुवै जनाको मन मिलेर एकअर्काको सहाराका लागि बिहे गरेको भए पनि सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको भन्दै उनले वास्तविकता बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् । उनका एक आफन्तले भने, ‘उहाँहरु एकअर्काको सहारा बन्नुभएको छ । यो जीवन उहाँहरु आफैले रोज्नुभएको हो । यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।’साथै दम्पत्तिले नकारात्मक टिप्पणी नगरिदिन आग्रहसमेत गरेका छन् ।

हरेक मानिसलाई जीवनमा सहारा चाहिन्छ । यो कुरा एक्लो जीवन बिताउनेलाई नै थाहा हुन्छ । त्यसैले यस्ता कुरालाई मजाक नबनाउन म सबैलाई आग्रह गर्छु ’ उनले भनेका छन् ।काठमाडौ । लामो समय एकल जिवन बिताएका इलामको पिपलबोटेका ८४ वर्षीया इन्जिनियर मित्रलाल भट्टराईले बेहुली भित्र्याएका छन् । उनले ६५ वर्षीया महिलालाई बेहुली बनाएका हुन् । भट्टराईले नेपालगञ्ज नगरपालिकाकी सरकारी जागिरे मालती आचार्यलाई बेहुली बनाएका छन् ।श्रीमतीको निधन पछि लामो समय एक्लै बसेका उनले वृद्धअवस्थामा साथीको आवश्यकता परेकाले विवाह गरेको बताएका छन् । इलाम जिला पञ्चायतमा रहेर काम गरेका भट्टराई पछि काठमाडौंमा सरुवा भएका थिए । उनी सिडीई भएर रिटायर्ड भएका ब्यक्ति हुन् ।

२०३२ सालतिर भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ गरेका भट्टराईकी पहिलो श्रीमतीको १७ वर्ष अघि निधन भएको हो ।दुवै जनाको मन मिलेर एकअर्काको सहाराका लागि बिहे गरेको भए पनि सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको भन्दै उनले वास्तविकता बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् ।

उनका एक आफन्तले भने, ‘उहाँहरु एकअर्काको सहारा बन्नुभएको छ । यो जीवन उहाँहरु आफैले रोज्नुभएको हो । यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।’साथै दम्पत्तिले नकारात्मक टिप्पणी नगरिदिन आग्रहसमेत गरेका छन् । हरेक मानिसलाई जीवनमा सहारा चाहिन्छ । यो कुरा एक्लो जीवन बिताउनेलाई नै थाहा हुन्छ । त्यसैले यस्ता कुरालाई मजाक नबनाउन म सबैलाई आग्रह गर्छु ’ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *