रमेश प्रसाईंले दिए इन्द्रेणीमा राजिनामा,रबि लामिछानेको ग्यालेक्सी टिभिबारे गरे यस्तो खुलासा (भिडियो हेर्नुस्)

समाचार

काठमाण्डाै – इन्द्रेणीमा रमेश प्रसाईले कल्पना दाहालसग दोहोरि गाएसगै,रमेशको साङ्गेतिक यात्राले नया मुकाम पाएको थियो । तर उनले पहिले बाटनै भन्दै गरेका थिए कि गायन उनको बिधा हैन अहिले त्यति प्रस्ट पारेका छन्।

ग्यालेक्सी टिभिमा लाल मोहर कार्यक्रम सहित रमेश प्रसाईं चाडै दर्शक समक्ष आउदैछन् । आफुले इन्द्रेणीबाट अौपचारिक कारिन्दाबाट राजिनामा दिएको स्पष्ट पारेका छन् । इन्द्रेणीको बाटो गायन तर आफ्नो बाटो बैचारिक भएको बताउछन् रमेश । तर इन्द्रेणीलाई सहयोग गर्न आफू जहिले तमतयार रहिरहने समेत बताए ।

त्यसैगरि ग्यालेक्सी टिभिमा अपिल त्रिपाठी आउने भनिएको थियो तर टेलिभिजन समउद्घाटन गर्दा अपिल कतै पनि देखिएनन् तर रमेशले अहिले यो स्पष्ट पारेका छन् कि निसन्देह अपिल त्रिपाठी ग्यालेक्सी टिभिमा आउनुहुन्छ । त्यसैगरि बिजय कुमार पान्डे पनि आफुसगै भएको खुलाए रमेशले ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *