भारतिय सेना पेट बोकाएर फरार ,पिडित महिला रुदै मिडियामा (भिडियो हेर्नुस्)

रोचक

भारतीय सेनामा कार्यरत धनकुटा लेगुवाका डेभिड लिम्बू नाम गरेका युवकले बिगत तीन बर्षसम्म प्रेमको नाटक गरेर आफ्नो यौ`न आकाङ्क्षा पूरा गरेर यतिबेला सम्पर्कबिहिन भएका छन् ।

माया जालमा पारेर अथवा भनौ बिहेनै गर्छु भनेर ललाइफकाइ यौ`न सम्पर्क राखेर बच्चाहुने लगभक पक्कापक्कि भैसकेपछि उनी यतिबेला फरार अवस्थामा छन् ।फेसबुकबाटै लभ परेको र म्यासेन्जरमा कुरा हुन्थ्यो तर अहिले डेभिडले म्यासेन्जरनै ब्लक गर्दिएका छन् ।

त्यसैगरि फोन पनि लाग्दैन र कतेहि केही गरि पनि ती युवक सम्पर्कमा नआइसकेपछि उक्त पिडित चेलि अहिले मिडियामा आउन बाध्य भएकि छिन् । प्रस्तुत छ सोहि भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *