विना हेल्मेट ५ जनालाई एउटै बाइकमा बोकेर कुदेका चालकलाई प्र:’ह’रीले गरे सडकमै नमस्कार

समाचार

एजेन्सी । भनिन्ट मोटरसाइकलको यात्रा निकै जो-खि-म-यु-क्त हुन्छ । त्यसैले मोटसाइकल चढ्दा धेरै नै सजकता अपनाउनुपर्छ । तर कतिपय अवस्थामा सडकमा एउटै

मोटरसाइकलमा ४/५ जना ब्यक्ति सवार गरेका दृश्यहरु देख्न पाइन्छन् । १(२ जना चढ्दा त जो-खि-म हुने सवारीमा ५ जना चढेको अवस्थामा त्यो यात्रा कति सुरक्षीत होला ? यसैबिच भारतमा एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्र-ह-री-ले चालकलाई नमस्कार गरेको तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।हनुमन्थ रायडुले चलाएको बाइकमा बच्चासहित पाँच जना सवार छन् ।

चालकले हेलमेटसमेत लगाएका छैनन् । चालक आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्र-ह-री चे-कि-ङमा परेका हुन् । भारतकै एक प्रहरी अधिकारीले मंगलबार

ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरकैयौँ पटक ट्वीट र ‘रि–ट्वीट’ गरिएको छ । त्यस्तै हजारौँ जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् ‘कमेन्ट’ गरेका छन् । उक्त तस्वीर आन्ध्र प्रदेशको

अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र ? हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।

याे पनि पढ्नुहाेस् : पाली चलचित्र क्षेत्रमा डेढ दशक अगाडि नायिका विपना थापाको क्रेज उचाइमा थियो । विपनाले १११ वटा चलचित्रमा अभिनय गरिन् । उनले अभिनय गरेका थुप्रै

चलचित्रले निर्माताको गोजी भरिदिए । दर्शकहरु विपनाको नाममा नै चलचित्र हेर्न हलसम्म पुग्थे । उनै, विपना चलचित्र क्षेत्रबाट पछिल्लो एक दशकदेखि टाढा छिन् ।

बिहे गरेर भारतमा परिवारसँग बस्दै आएकी विपना शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उपस्थित भइन् । १४ बर्षपछि नेपाली चलचित्रको कुनै कार्यक्रममा

सहभागी हुन पाउँदा विपनाको आँखा आँशुले भरियो । उनले भनिन्–‘१४ बर्षपछि मलाई चलचित्र क्षेत्रले संझिएको छ । १४ बर्षसम्म मलाई कसैले पनि याद गरन ।

कुनै बेलामा १११ वटा चलचित्रमा अभिनय गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले संझदा निकै नै खुशी लागेको छ । यसो भन्दै गर्दा विपनाका आँखा रसाए ।

विपनाले आँखा भरी आँशु पार्दै भनिन्–‘सायद, म नेपालमा नभएर पनि होला मलाई याद गरिएनँ । तर, मेरा प्राविधिकहरुले मलाई संझिएका छन् । आज आफ्नै घरमआएको महशुश भएको छ ।

विपनाले भनिन्–‘यति धेरै मानिसहरुले मलाई संझिनुहुन्छ भन्ने सोचेकी थिइनँ । म यहाँ नभएर पनि होला, मलाई आजसम्म चलचित्र

क्षेत्रको कुनै पनि कार्यक्रममा कसैले बोलाएको थिएनँ । म १११ वटा चलचित्र खेल्ने कलाकार । नायिका थापाले आफै चाडै नै चलचित्र क्षेत्रमा फर्किने बताइन् । उनले भनिन्–‘म चाडै नै फर्किन्छु ।

कोभिड अगाडि नै चलचित्रमा काम गर्ने कुरा भएको थियो । तर, कोभिडका कारण काम अगाडि बढ्न सकेन । अब, त्यो काम अगाडि बढ्छ र दर्शकमाझ आउँछु । यो भिडियो पनि हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *