सुश्मा कार्की को उध्रेको चोली (भिडियो)

मनोरञ्जन

सुश्मा कार्की को उध्रेको चोली (भिडियो)

सदावहार कलाकार सन्तोष पन्तको कान्छा छोरा दश वर्ष अघि छोरी भइन् । हिजोसम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । लिं ग परिवर्तन गर्दा निकै नै चर्चामा आएकि केटलिन आखिर कहाँ छिन् त्यो कौ तुहो ल्ताकै विषय बनेको छ । उनै केटलिनको
बारेमा कान्तिपुरमा धेरै वर्षअघि छापिएको समाचार हेरौँः केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँथिन्, बाध्यतामा ।

अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त मृ गन यनी, त्यसमाथि को श मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन् । अनुहारको सेप, शारीरिक संरचना एवं हा उभा उले उनी कुनै नायिका भन्दा कम देखिन्नन् । बोलीमा पनि किशोरीझैं मा दक ता झ ल्क न्छ । नेपाली समाजमै सार्वजनिक भएको पहिलो लिं ग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग अश्विनी कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *