बिचार , बच्चालाई दूध खुवाउँदा महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बा’ध्य पारियो।

समाचार

काठमाडौं। ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ ।

काठमाडौं। ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ

ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ ।

काठमाडौं। ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भयो । पछि यी महिला कम्बोडियाकी प्रहरी अधिकारी रहेको खुलासा भयो । ती महिलाले ड्युटीमा रहँदा आफ्नो बच्चालाई दूध खुवाइरहेकी थियन् । यो फोटो भाइरल भएपछि ती महिलाका बरिष्ठ अधिकारीहरुले ती महिलालाई सार्वजनिक रुपमा गल्ती स्वीकार गरेर माफी माग्न बाध्य पारे । अब यो घटनाले अन्तर्राष्ट्रिय रुपमै अधिकारको बहस सृजना भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *