बजार मूल्यभन्दा प्रतिकेजी ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री ( तुरुन्तै सम्पर्क गर्नुहोस )

समाचार

काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए ।

भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ ।गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ

दाजुको न्या’यको लागि एक्लै लडिरहेकी सदिच्छा बहिनिको साहासले गर्दा अ’प’रा’धी प’क्रा’उ भिडियो सहित
उर्लाबारी युवक मृ’’त्यु प्र’करणबारे आयो नसोचेको खुसीको खबर।हार्दिक बधाई सदीक्षा बहिनीलाई खुसीको खबर !!

उर्लाबारी युवक मृ’’त्यु प्रक’रण’मा बहिनी सदीक्षा’को साहस’ले मु’’द्दा अ’दा’लत’मा पु’ग्यो।सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अ’चान’क फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।

दाजु प्रवीणको मृ’त्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ ।

तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घ’ट’नाबारे बुझ्दा दाजुको सा’मा’न्य मृ’’त्यु न’भई ह’ त्या नै भए’को निष्कर्ष’मा पुगें ।’

पटकपटक गएर इ’लाका प्र’हरी कार्यालय उर्लाबारीमा बुझ्दा अ’नुस’न्धान भइरहेको भन्ने तर कि’टानी जा’हेरी लिन नमान्ने गरेको उनले सुनाइन् ।

‘पो’स्ट’मा’र्टम रि’पोर्ट आए’पछि मात्रै कि’टानी जा’हेरी लियो । त्यसपछि सरकारी वकिलको कार्यालयले मु’द्दा न’चल्ने भ’न्दै दुई पटक फाइल फिर्ता गरेको पनि जानकारी पायौं ।’

ह’ त्या घ’टना भए पनि प्र’हरीले संलग्न भए’को आ’रोप’मा प’क्राउ प’रेका’लाई अ”भद्र व्य’वहा’रमा मुद्दा चलाएपछि झन् शं’का थपिएको उनले बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *