साह्रै दुखद खबर : पोखरामा घरको छतबाट ख’सेर एक महिलाको मृ,त्यु !

समाचार

पोखरामा घरको छ’तबाट ख,सेर एक जनाको मृ,त्यु भएको छ ।काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृ,त्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

साढे २ तले पक्की घरको छतबाट ख’सेर ग’म्भी८र घा८ईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृ,त्यु भएको हो ।उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ

दाजुको न्या’यको लागि एक्लै लडिरहेकी सदिच्छा बहिनिको साहासले गर्दा अ’प’रा’धी प’क्रा’उ भिडियो सहित
उर्लाबारी युवक मृ’’त्यु प्र’करणबारे आयो नसोचेको खुसीको खबर।हार्दिक बधाई सदीक्षा बहिनीलाई खुसीको खबर !!

उर्लाबारी युवक मृ’’त्यु प्रक’रण’मा बहिनी सदीक्षा’को साहस’ले मु’’द्दा अ’दा’लत’मा पु’ग्यो।सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अ’चान’क फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन्

दाजु प्रवीणको मृ’त्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ ।

तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घ’ट’नाबारे बुझ्दा दाजुको सा’मा’न्य मृ’’त्यु न’भई ह’ त्या नै भए’को निष्कर्ष’मा पुगें ।’

पटकपटक गएर इ’लाका प्र’हरी कार्यालय उर्लाबारीमा बुझ्दा अ’नुस’न्धान भइरहेको भन्ने तर कि’टानी जा’हेरी लिन नमान्ने गरेको उनले सुनाइन् ।

‘पो’स्ट’मा’र्टम रि’पोर्ट आए’पछि मात्रै कि’टानी जा’हेरी लियो । त्यसपछि सरकारी वकिलको कार्यालयले मु’द्दा न’चल्ने भ’न्दै दुई पटक फाइल फिर्ता गरेको पनि जानकारी पायौं ।’

ह’ त्या घ’टना भए पनि प्र’हरीले संलग्न भए’को आ’रोप’मा प’क्राउ प’रेका’लाई अ”भद्र व्य’वहा’रमा मुद्दा चलाएपछि झन् शं’का थपिएको उनले बताइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *