शिवरात्रिको दिनबाट छोरो बेपत्ता भयो ,आमा बुवा रुदैरुदै मिडियामा (भिडियो हेर्नुस्)

समाचार

अमृता न्यौपाने र रमेश न्यौपानेका छोरा आयुष न्यौपाने जो अहिले बेपत्ता भएका छन्।चितवन बसपार्कमा बस्दै आएका उनी शिवरात्रिको दिन देखिनै सम्पर्कबिहिन भए।आठमा पढ्दै गरेका आयुष जो मात्रै १५ बर्षका छन्।

त्यो दिन आयुष ८ बजेसम्म सुतेका थिए ।आठ बजेपछि आयुष उठे अनि चिया पकाए तर खाएनन्।नुहाउन बाथ्रुम छिरे र नुहाएर बाहिर निस्किए ,लुगा लगाए साथैमा नया जुत्ता पनि लगाए।कतै जाने तरखरमा भएको जस्तो उनको हाउभाउले बताउथ्यो तर आफू कतैपनि नजाने जिकिर गरेका थिए ।

तर जुत्ता पनि लाइसकेपछि फुत्त घरबाट निस्किए अनि दौडिदै बाटो लागे ।लगभक बिहानको ९ बजेको थियो।आमाले नजाउ फर्क भन्दै गर्दा सुनेको नसुनै गरे ,अन्ततः त्यो दिन पश्चात् उनी सम्पर्कनै आएनन् ।कहिलेकाही साथिकोमा जाने तर फेरि फिरिहाल्ने गर्थे आयुष ,कहिलेपनि उनले घर छोडेको रेकडनै थिएन पहिले । थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *