यी महिला १७ महिनादेखि ग’र्भ’वती, तर पनि बच्चा जन्मेको छैन

अन्तरास्ट्रिय

एजेन्सी – एक चिनियाँ महिला १७ महिनादेखि ग’र्भवती छिन् । लामो समय ग’र्भ रहेका कारण ती महिलाले चिकित्सकसँग शल्यक्रिया गरी बच्चा निकालिदिन आग्रह गरेकी छिन् । हुनान प्रान्तकी वाङ सिले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने थियो ।उनी सन् 2019 मा ग’र्भवती भएको र नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल पुगेको बताइन् ।

डेट क’टेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल धायौं, तर समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थाले,’ वाङले भनिन् । परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भइसक्यो, अब त हाम्रो धैर्य पनि टु-टिसकेको छ,’ उनले भने ।

बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले बताइन् । तर लामो ग’र्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चो’ट पुगेको उनले बताइन् ।‘महिनौसम्म ग’र्भधारण भएर बस्दा ला’ज लागेको छ । स्वास्थ्य खबर पत्रिकाले छापेको छ ।

आशा छ अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुनेछ,’ उनले भनिन् । वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको बताइन्छ ।

उनले अर्को महिना जसरी भए पनि सि सेक्सन गरेर बच्चा जन्माउने निधो गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *