आमा पोइला जानुभयो, बाबाले अर्कै संग विवाह गरे, टिका सानुकि बहिनि रुन थालिन(भिडियो सहित)

समाचार

आमा पोइला जानुभयो । बाबाले पनि अर्कै विवाह गर्नुभयो।यी सानी नानीले यस्तो शव्द भन्दा सवैजाना निशव्द भए ।गायिका टिका सानुसहितको टोली यी साना बालबालिका आश्रित एक आश्रममा पुगे । जहाँ सबैको पी डा उस्तै थियो ।

निकै दुर्गम जुम्ला, हुम्लाबाट जीवनको साहारा खिज्दै आइपुगेका बालबालिकाहरुलाइ यी अपाङग दिदि बहिनिहरुले आश्रय दिएर बसेका रहेछन । त्यो देख्दा केहि खुशी भएपनि दु ख पनि उत्तिकै लाग्यो । यी अलककलाउदा बालबालिकाहरुको भविश्य यसरि मेटिदा कति दुख लाग्छ ।

लामो समयदेखि दुख र संघर्श झेलिरहेको परिवारबाट केहि सुखको अनुभुति लिन आश्रम सम्म आइपुगेका यी बाबालिकाहरुलाइ केहि सहयोग लिएर गायिका टिका सानु र कमल सरगमको टिम पुगे । जहांँ पुग्दा निकै द र्द र पि डा छिचोलिएका थिए । सबैको आँखामा टिलपिल आँसु देखिन्थे । कोहीपनि खुसी थिएनन ।

त्याँहाका दिदिहरुपनि भन्नुहुन्छ, “हामी पनि सडकमा गीत गाएर यी बालबालिकाहरुलाइ पालिरहेका छौ ।”अब बाँकी भिडियोमाः

सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन । तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो। त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् ।

कोठामा फर्किएर वि ष खा ए । करिब दुई महिनाको उपचार पछि उनको निधन भयो । आमाले एक्लै हुर्काएको छोरा गुमाउनु परेपछि उनको अवस्था निकै बेहाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गुमाएकी छन् । श्रीमानको सहयोग समेत नपाएकी कञ्चनको आमाले आवजाट एकमात्र सहारा रहेका छोरा पनि गु मा उनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *