खुशिको खबर देशैभरिका शिक्षकहरुका लागि आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने

समाचार

खुशिको खबर देशैभरिका शिक्षकहरुका लागि आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने !खुशिको खबर देशैभरिका शिक्षकहरुका लागि आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने !

खुशिको खबर देशैभरिका शिक्षकहरुका लागि आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने !

काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।

हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको सूचनामा उल्लेख छ । सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर सरुवा रोक्का गरिएको जनाइएको छ

काठमाडौंमा एक छाक खाना खानुपर्‍यो भने कति पैसा खर्च हुन्छ? त्यसमा मासु भात नै खानुपर्‍यो भने त दुई दिनको सादा खानले एक छाकलाई पनि पुग्दैन।सामान्यतया सादा खाना खानुपर्‍यो भने कम्तिमा एक सय रूपैयाँ गोजीमा हुनैपर्छ।

यो तपाई हामीले खाएको, बुझेको र सुनेको कुरा हो। तर, अब ५० रूपैयाँ गोजीमा भयो भने पनि पेटभरी खाना खान पाइनेछ। त्यसमा १० रूपैयाँ थपेर ६० रूपैयाँ पुर्‍याउनुभयो भने त मासु भात नै खान पाइन्छ।

वसन्तपुर दरबार क्षेत्रबाट परोपकार भिमसेनस्थान नजिकै रहेको ‘खाना सबैलाई’ सामुदायिक भान्छाले यसरी खाना खुवाउँदै आएको छ। यहाँ खाना खानको

लागि दैनिक तीन सय भन्दा बढी ग्राहकहरू आउँछन्। जो सस्तोमा गुणस्तरीय र स्वादिष्ट खाना खाएर जान्छन्। जोगेन्द्र शाह दुई महिनादेखि त्यही सामुदायिक भान्छामा नियमित खाना खान्छन्।

त्यहाँको सरसफाई, खानाको गुणस्तर र स्वादिष्टताले उनलाई यो होटल कुनै विदेशीले चलाएको जस्तो लागेको थियो। उनले प्रश्न गरे, “ए बाबु! यो होटल कुन देशको नागरिकले सञ्चालन गरेको हो?”

उनले यस्तो प्रश्न गरिरहँदा सामुदायिक भान्छाका सञ्चालक कृष्णहरि भट्टराई त्यहिनेर थिए। उनले आफूलाई देखाउँदै भने, “यो त हामीले नै सञ्चालन गरेका हौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *