श्रीमति भाँडा माझेर छोराछोरी पढाउने, श्रीमान् बिदेशमा अर्कै केटीसँग र‘माउने (भिडियो हेर्नुहोस्)

समाचार

बिहे भएको २५ बर्ष भयो । श्रीमान् बिदेशमा छन् । श्रीमति नेपालमा भाँडा माझेर छोरो पढाइ रहेकी छिन् । तर कुवेतमा भएका पतिले एक् रुपैयाँ घरमा सहयोग गरेका छैनन् । उल्टै केटी लिएर बसेको भन्ने सुनिन्छ ।यस्तो खालको समस्या लिएर गोरखाकी शान्ता थापा यतिबेला रुँदै मिडियामा आएकी छिन् ।

उनी भन्छिन्, पति कुवेत गएको ६ बर्ष भयो, छोरो नै १२ बर्ष भै सक्यो । उनका पति राजेन्द्र बाबु थापा मगर फोन गर्ने तर पैसा नपठाउने गर्थे । अहिले भने सम्पर्क मै आएकै छैनन् ।शान्ता सानै देखि बिरामी थिइन् । बिहे गरेकै साल देखि मु‘खबाट र‘ग‘त आउँथ्यो ।क्ष‘यरोग भएको आशंकामा उनले टि‘वीको औ‘ष‘धी पनि लिइन् तर उनलाई ठीक भएन ।

पतिले आफन्तलाई फोन गरे पनि उनलाई सम्पर्क गर्न छो‘डे ।पति मगर भए पनि शान्ता शेर्पाकी छोरी हुन् । जति गरिब भएपनि आफ्नो काम आफै गर्नु पर्छ भन्ने उनलाई लाग्दथ्यो । तर पतिले सबै इमो, फेसबुक लगायत सबैतिर ब्ल क गरिदिएका रहेछन् ।त्यसपछि उनको त पतिसँग सम्पर्कै हुन छोड्यो ।

पति खोज्दै उनी काठमाण्डौं एम्बेसीमा समेत गइन् तर उनका पतिको पत्ता लागेन । तर उनका पतिसँग सम्पर्क हुनै सकेनन् । अहिले राशनको, घर भाडा, औ‘ष‘धी खाएको एक लाख भन्दा बढि ऋण भयो । उनलाई घरबेटी ले नै नि‘कालीदिएपछि उनी अहिले झन स‘मस्यामा छिन् । उनी पति आउन् र आफ्नो कुरा प्रष्ट राखुन् भन्ने चाहन्छिन् ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *