बाँकेमा दुलही पु’र्‍याउन हिँडेको बस दु’र्घटना

समाचार

काठमाडौं, २९ फागुन । बाँकेमा दुलही पुर्‍याउन हिँडेको बस दु’र्घटना भएको छ । दु’र्घट्नामा परि ३७ जनाका घा’ईते भएका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका(३ बैसामा बस दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दु’र्घटना हुँदा ३७ जना घा’इते भएको र एकजना ग’म्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घ’टनाग्रस्त ब’स राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्‍याउन हिँडेको थियो ।

दु’र्घटनामा घा’इते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीको भनाई छ ।

दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ। शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो।

कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *