साह्रै दुखद खबर : कुर्सीबाट ल’डेर गाउँपालिका अध्यक्षको मृ’त्यु !

समाचार

साह्रै दुखद खबर : कुर्सीबाट ल’डेर गाउँपालिका अध्यक्षको मृ’त्यु !
दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ।

शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भी’र घा’इ’ते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो।कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर

उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो।

जिल्लाको कपन स्थित चुनिखेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको कारण कन्चनले बि ष से व न गरेका थिए ।

केटिले सिन्दुर लाउन हतार लाएपछि दुबै जनाले घरमै सिन्दुर हालेर बिबाह गरेका थिए ।जुन बिबाह गर्ने दम्पती चितवन जिल्ला कालिका नगरपालिका वडा न:६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन ।

दुवै जना मिलापत्रमा घरमै बिबाह गरेका थिए । केटिपक्षको मानिसले दुबैको सम्बन्ध स्वीकार गर्छौ भनेर बोलाएर चौकीमा लगी कु ट पि ट गराएकोले उनि यो पि डा सहन नसकेर युवकले बि ष से वन गरेको

बताएका छन ।यस बिबाहको सिन्दुर हालेको फोटो सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरेका थिए ।

सार्बजनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दुइ जनाको बिबाह स्वीकार गर्ने र टिकाटालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौकी लगिएर कु ट पि ट गराएपछी उनले आफ्नो घर आएर बि ष पि ए का थिए ।

अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *