मध्यरातमा एकाएक भु,तले थान बाटै युवती गायप पारेपछि झाँ:क्रीले यसरी फर्काए (हेर्नुस भिडियो)

समाचार

यो कुरा वास्तवमा सुन्दै अचम्म लाग्ने फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घ,ट,ना घ,टेको थियो । केहि समयअघि एकाएक सबै गाउँले बि,रामी पर्दै आ,त्मा पसेर दु:ख दिन थालेपछि गाउँ नै चि,न्तामा परेको थियो।

करिब छ बर्ष अगाडी मृ,त्यु भएका जीवन राईको आ,त्मा हरेक बि,रा,मीमा पसेर बोल्न थालेपछि गाउँ नै त्र,सित बनेको थियो। बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु,ट,पिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दु,र्घ,टनामा नि,धन भएका जीवन राईको चि हान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि,हान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेक गरेका थिए ।

यस घ ट ना पछि यी झाँक्री जताततै भा इ र ल नै भएका थिए । यहाँको सफलतापछि झाँक्रीलाई देश-विदेश जताततैबाट चिन्न थाले । त्यसपछि उनले यस्ता कयौं बिरा,मीहरुलाई झारफुक गरेर निको पारेका छन ।

त्यस्तै उनले अहिले धेरै चेला र चेली उतारिरहेका छन् , एक जना चेली थान बाट कसैले नदेखी गायाप भएपछि यी झाक्रीले रातारात यसरी फर्काए, तल भिडियोमा हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *