भारतिय कलाकार राजपाल यादवले नेपाली हिरोईनलाई यस्तो भिडियो पठाएपछि.( हेर्नुस् भिडियो)

मनोरञ्जन

यतिबेला चलचित्र गोर्खे सिनेमा हलहरुमा प्रदर्शन भैरहेको छ । कोजु इन्टरटेन्मेन्ट्को ब्यानरमा हरि लामा, हरि थापा र तिर्थ कोजुको सहकार्यमा निर्माण भएको सामाजिक कथामा आधारित चलचित्र ‘गोर्खे’लाई किम्मत गौतमले निर्देशन गरेका हुन चलचित्रमा अर्जुन गुरुङ ‘भंगेरि डन’, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात लगायतको मुख्य भूमिका रहेको छ भने अञ्जली अधिकारी विशेष भूमिकामा रहेकि छिन् ।

यसै बिच चलचित्र रिलिजको संघारमा भारतीय सिने क्षेत्रका चर्चित अभिनेता राजपाल यादवले चलचित्र गोर्खे को सम्पुर्ण टिम लगायत नायिका एन्जल श्रेष्ठको नाममा शुभकामना सन्देश पनि व्यक्त गरेका छ्न। चलचित्र गोर्खेलाइ नेपाल रिलिजको केही समय पश्चात् अस्ट्रेलियामा ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरले प्रर्दशन गर्ने भएको छ ।

यस्रबिच फिल्मकी हिरोईन एन्जल श्रेष्ठलाई राजपालले एक भिडियो सन्देश पठाउँदै फिल्मको सफलताको शुभकामना दिएका छन् । एन्जल राजपाल यादवको यो साथ र मायाले भावुक बनिन् । यसपुर्व नेपालमै छायाँकन भएको चलचित्र कड्के कमालकेमा सँगै काम गरेका राजपाल र एन्जल मिल्ने साथी भएका थिए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *