विप्लवले फर्काइदिए सुरक्षाकर्मी,भन्छन,’जनता मेरो साथमा छन् मलाई किन चाहियो सुरक्षा

समाचार

काठमाडौं नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन्।

उनको यो सराहनीय कार्यको चौतर्फी प्रसंसा सुरु भएको छ। सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे।

प्रहरीले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटाएको थियो भने उनको लागि अगुवा गाडी पनि उपलब्ध गराएको थियोे।

सरकार र नेकपा विच तिन बुदे सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन्।

यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेको जनाइएको छ।

विप्लवले ‘जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद’ भन्दै फिर्ता पठाएको जनाइएको छ।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका थिए। उनको यो कदमको चारै तिरबाट निकै प्रशंसा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *