सुख पाउन छोरा नै चाहिनेरछ छोरिले त छोडेर जादारैछन् ,म बुढि यतिकै म`र्नेरैछु भन्दै धुरुधुरु रुदै आमा यशो भन्नुहुन्छ (भिडियो हेर्नुस्)

समाचार

अति नै दुख गरेपछि एकदिन त पक्कै सुख मिल्छ भन्थे तर यी दिदिको जिन्दगीमा त्यस्तो कहिलै भएन ।साचै नै सुख पाउन त भाग्यमा नै हुनपर्दो रहेछ ।गरिबलाई भगवानले पनि ठग्दो रहेछ ।

जन्मिएका छोरी मात्रै थिए जो आफ्नै आफ्नै घर गए एउटा छोरिको त झन पानिमा डुबेर मृ`त्यु भयो यता घरमा आगोलागि भयो ।सासू ससुराको मृ`त्यु भयो ।श्रिमानले घर छाडेर हिडे ।अब त्यो भन्दा अर्को पीडा के नै हुनसक्थ्यो होला र भगवान् ।

अहिले साथमा सानो छोरो रहेछ तर लोग्नेले त पालेन यो छोरोले झनै के पाल्ला भन्दै आमाले आशनै मा`रिसकेकि रहिछन् ।त्यो सानो छोरोले कहिले कमाउला जमाउला अनि देला ,त्यो छोरोले कमाउने बेला आफुनै म`रेर जाने पो होकि भन्दै आमा भावुक हुन्छिन् ।छोरी त सबै घर गए त्यतिबेला छोरो जन्मिएका भए कमाएर ल्याउथे होला दिन्थे होला खुवाउथे होला तर अभागिलाई दुखियालाई यस्तै रहेछ भन्दै धुरुधुरु रुन्छिन् आमा ।

गरुन्जेल आफुले सकुन्जेल केहिनकेहि गरौला खाउला तर यदि कहिले बिराम परियो भने म`रौला आखिर कसैले केही गर्देलान् भन्नू छैन् भन्नुहुन्छ आमा ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *