मेरो हराएको ममिलाई देख्नेले मलाई भनिदिनु भन्दै हातमा ममिको तस्बिर लिएर गाउगाउ गल्लिगल्लि यति सानि नानि हिड्दै (भिडियो हेर्नुस्)

समाचार

यी स-साना नानीहरू जस्ले आफ्नि आमाको तस्बिरलाई हातमा लिएर गाउभरि डुल्छिन् ।यहाँ श्रिमान बिदेशबाट नेपाल आएको केही दिनमै श्रीमती बेपत्ता भएकि छन् ।

पाच अनि नौ बर्षका छोरिहरुलाई स्कुलको गेट अगाडि छोडेर हस्पिटल जान्छु भन्दै हिडेकि र आज १६ दिन बितिसक्दा पनि घर फर्केर आएकि छैनन् ।

बिदेशमा रहेका श्रिमान अर्थात ती दूई छोरिका पितासग भने आफ्नो ममिले केही मिनेट मात्रै फोनमा बोल्ने तर अन्यत्र मान्छेसग घन्टौ बोल्ने गरेको समेत ती छोरिहरुले खुलाएका छन् ।

बिदेशमा घर परिवारकै लागि भन्दै रातोदिन परिश्रम गर्ने श्रिमान यता श्रीमती भने अरुसगै मस्ति ।अझ श्रिमानले छोरिहरुको स्कुलको फिस तिर्न भन्दै पठाइदिएको पैसा, फिस नै नतिरेको पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *