नुवाकोटका चमेली र रुकमायाको दिल्लीमा वे’श्या’लय, नेपाली युवती यसरी लैजान्थे

समाचार

काठमाडौ । नुवाकोटका दुई महिला भारतको नयाँ दिल्लीमा वे’श्यालय सञ्चालन गर्ने र महिलालाई बे’चबि’खन गरेको अ’भियोगमा पक्राउ परेका छन् । उनीहरुले दिल्लीमा बे’श्यालय संचालन गरेर नेपाली युवतीहरुलाई लै’जाने गरेको बताइएको छ ।

मा’नव बे’चबिखन अ’परा’धमा सं’लग्न रही फ’रार रहेकी उनलाई नुवाकोट प्रहरीको सहयोगमा मानव बे’चवि’खन अनुसन्धान ब्यु’रोले पक्राउ गरेको हो। नुवाकोटको दु’प्चेश्वर नगरपालिका २ की ६२ वर्षीया च’मेली र सीता तामाङ भन्ने रु’कमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले नयाँ दिल्लीस्थित जी’बी रो’ड ५६ नं ग’ल्लीमा को’ठी सञ्चालन गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा वि’दुर नगरपालिकाबाट पक्राउ परेकी तामाङलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको ब्यु’रोका डीएसपी ढु’ण्डिराज नेउपानेले बताए।

रु’कमायाकी सहयोगीले चितवनमा चि’नजानको मानिसको घरमा काम ल’गाइदिन्छु भन्दै युवती फ’काउने गरेकी थिइन् । उनले त्यसरी आफ्नो कुरा विश्वास गर्ने यु’वतीहरुलाई काठमाडौं ल्या’एर भारत लै’जान्थिन्। काठमाडौंको कलंकीबाट बसमा च’ढाई लैजाने क्रममा पानीमा बे’हो’स हुने औ’ष’धि मि’साएर खु’वाएको भन्दै उनीवि’रुद्ध जा’हे’री परेको थियो।

भारतको नयाँदिल्ली ल’गेपछि रुकमायाले सञ्चालन गरेको को’ठीमा लगी बिक्री गरेको पाइएको थियो। रुकमाया वि’रुद्ध उ’जुरी परेपछि प्रहरीले अनुसन्धान था’लेको थियो । यी घ’टनामा सं’लग्न रहेका अन्य प्र’तिवादीहरुको खो’जतलास भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *