आफ्नै श्रीमतीको अर्कै केटासंग मोजमस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

समाचार

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आर्यरहेका छन, आज पनि हामी त्यस्तै एउटा अर्को दर्दनाक घटना लिएर आएका छौ ।

उक्त घटना हो काठमाडौ बुढानिलकण्ठको ज“हा श्रीमान क्षेत्र प्रसाद श्रेष्ठको जो केही बर्ष अगाडिबाट त्यहा बस्दै आएका थिए कोठा भाडामा । उनकी श्रमितीको नाम हो मिन कुमारी श्रेष्ठ, जो केही समयदेखि अर्कै केटास“ग फरार छिन अहिले ।

हराएको केही दिनसम्म त क्षेत्रले श्रीमतीलाई जताततै खोजे न त उनीमाथिको बिश्वास घटयो न त मायानै तर जब एकदिन मोबाईल खोलेर इमो एप्स लग ईन गर्दा यस्ता अश्लिल फोटा र हर्कतका भिडियोहरु उनीसामु आउन थाले । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला***

त्यसपछि उनी छागाबाट खसेझै भए र एकाएक श्रीमतीलाई खोज्ने तर आएपनि नअगाल्ने निर्णयमा पुगे, उतm एप्स भित्र अर्कै केटास“ग मोजमस्ती गरेको फोटाहरु भेटेका थिए क्षेत्रले जस्ले गर्दा उनी निकै रोए ।

एउटा सुनको तिलहरी, रिङ, मंगलसुत्र सहित सर्वस्व सामान लिएर एकाएक टाप कसेकी थिईन यि युवास“ग । उनी स“गै हुदा कसैले केही नगरेको र उनी साथमा नहुदा यस्ता अश्लिलजन्य कुराहरु पनि भईरहेको बताउछन श्रीमान, प्लिज यो भिडियो सेयर गरेर श्रीमती र सम्पती पता लगाउन सहयोग गरिदिनुहोला |

Leave a Reply

Your email address will not be published. Required fields are marked *