नेपालमै भेटिए आधा केटा र आधा केटी भएका मान्छे ! यस्तो अचम्मको प्रतिभाले भए भाइरल

मनोरञ्जन

काठमाडौ । कहिले तपाईले सुन्नु भएको छ केटा मान्छेनै केटी बनेको खबर या भनौ एउटै मान्छे डबल रोल गरेको त्यो पनि रियल लाईफमा । हो आज हामी त्यस्तै रियल जिबन कहानी बेशमा रहेका आदित्य लामाको बारेमा कुरा गर्दैछौ । देख्दा झटट केटा हुन कि केटी हुन भनेर चिन्न गाह्रो पनि हुने धेरै बताउछन उनलाई देख्ने जति ।

परदेशमा बस्दानै टिकटकमा मोह लागेर टिकटक सुरु गरेपछि टिकटकको यात्रा सुरु भएको आदित्य बताउछन र अहिले करिब २ लाख भन्दा धेरैले फलो गरेको उनी बताउछन । अहिले युवा पुस्तामाझ भिडियो सेयरिङ एप टिकटक एकदमै चर्चित छ, कसैले त यसैबाट राम्रो नाम र दाम कमाएका छन भने कसैले धेरै राम्रा प्रशंसक पनि बनाएका छन ।

धेरैले आदित्यको यो लगाएका कपडा र मेकअपले गर्दा पछिल्लो समय भाईरल भएका निकेश श्रेष्ठस“ग पनि तुलना गर्दै जे पायो त्यही कमेन्ट गरेको बताउछन तर त्यो भन्दा पनि बढी सकारात्मक प्रतिक्रिया आउदा भने खुशी छन आदित्य । पर्शा बिरगन्ज ठोरीका आदित्य काठमाडौमा बस्न लागेको अझै पनि १ बर्ष पुगेको छैन र अचम्म लागदो कुरा त के हो भने उनी ठयाक्कै केटीको आवाज पनि निकाल्न सक्छन, हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *