भर्खरै कन्चनको बडी उठ्यो रोकिएन कसैको आँसु सिङ्गो गाउनै सोकमा

समाचार

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन ।

तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ

पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम.एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम.एलबाट १४ एम.एल अौषधिको डोज पुर्याईएको थियो ।
तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडेका थिए ।डाक्टरले केहिदिन अघि

प्यारालाईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भएको थियो ।तेति मात्रै हैन दुबै हातहरु पनि निष्क्रिय हुँदै गईरहेका थिए।कन्चनलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्यमा गम्भीर बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरेका थिए ।

पछिल्ला केहिदिन यता कन्चनको दाईने खुट्टा निश्क्रिय भएपनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर एकाएक त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरकत समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।

सत्ताईसौ दिनमा कन्चनका हात समेत चल्न छाडेको थियो।तर अठ्याइसौ उन्तिसौ दिनमा भने कन्चनले आफ्ना आफन्तहरुलाई पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था थियो।

उन्चालिसौ दिन भने कन्चनको अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो। चालिसौ दिन उनको अवस्था एकदमै गम्भीर र बचाउन समेत गाह्रो भएको चिकित्सक बताएका थिए ।कन्चनलाई कुन खालको निमोनिया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बताएका थिए ।

भ्यालेनटाईन डे´ प्रेमकै कारण यस्तो संघारमा पुगेको कन्चनलाई एक फेर बोलाउन समेत आइनन् अनिसा ,यति निस्टुरि कसरी कोहि हुदो हो ।कन्चनको अवस्था दिनानुदिन एकदम‌ै बिग्रदो अवस्थामा थियो ,तल माथि जति बेला पनि जे हुनसक्ने चिकित्सक हरुले पनि बताइरहदा कन्चनको स्वास्थ्य खतराका बारे आकलन गर्न सकिन्थ्यो ,सकिन्छ।

त्यतिमात्रै हैन त्यश वडाको वडाध्यक्ष एवम् मेयरहरुले पनि कुनै पनि खालको कदम चाल्न नै नचाहेको आमा बताउनुहुन्छ ।गयराति हजारौ को संख्यामा अनिशाको घर घेर्दै गर्दा प्रहरी प्रशासनले आफ्नो बल प्रयोग गर्दैगर्दा निकैको संख्यामा मान्छेहरु घाइते नै भएका थिए ।

कन्चनकि आमा छरछिमेकि र आफन्त जनले कन्चनको श`व पर्खेर बस्नेतलाई दै गर्दा पुलिस प्रसाशनले निर्घात रुपमा कु`टपिट गरेको छ ।न्यायको बदला यहि होत ।
आज दोस्रो दिन अनिशाको घर

घेरा हालेर बसेको पुलिसले परिवारलाई सगै लिएर गएको तर कन्चनको शव भने अझै नउठेको जानकारि छ । त्यसैगरि पुर्ब डिआइजिले मुख खोले ,अनिशाका बुवा आमालाई पाच बर्ष जेल हुनसक्ने दाबिसहित तलको भिडियो हेर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *