झापामा पतिले पा’सो लगाएपछि गायव श्रीमती बल्ल आइन् मिडियामा, भन्छिन्, ‘मैले… (भिडियो सहित)

समाचार

काठमाडौ । झापामा विदेशवाट एक साता नपुग्दै एक पुरुषले दे’ह’त्या’ग गरेको घ’टनामा सम्पर्क विहिन भएको भनिएकी उनको श्रीमती पनि सार्वजनिक भएकी छन् । श्रीमान १५ बर्ष पछि बिदेशवाट नेपाल फ’र्किएका श्रीमानले एक साता नबित्दै अ’स्ताए । श्रीमती पनि अहिले अस्पतालमा छन् । उनले पनि वि’ष से’व’न गरेको बताएकी छन् ।

संगै दुवैजना सकिने भन्दै श्रीमान श्रीमतीले खाएको बताएकी छन् । उनले आफुलाई परिवारका सदस्यले निकै दु’ख दिने गरेको बताउँछिन् । परिवारका सदस्यले अनावश्यक शंका गरेर श्रीमानको कान भरेका कारण शंका गर्ने गरेको उनको भनाई छ । विदेशमा श्रीमान हुँदा घरमा श्रीमती सोल्टीसंग रमाउने गरेको आ’रोप परिवारका सदस्यले लगाएका छन् ।

श्रीमानले यस्तो निर्णय गरे भनेर आफुले कल्पना पनि नगरेको उनले बताएकी छन् । श्रीमान र परिवारले अति नै हे’ला गरेपछि आफुले पनि संसार छो’ड्ने निर्णय गरेको पनि बताएकी छन् । श्रीमानले आफुलाई ‘म म’रेँ भने तँलाई फ’सा’ए’र जान्छु’ भनेर चे’ता’व’नी दिएको बताइन् । मैले औ’ष’धी खाएको छु मलाई अस्पताल लैजानु भन्दा पनि वास्ता नगरेको बताएकी छन् । श्रीमानले विदेश वस्दा पनि दे’ह’त्या’ग गर्ने प्रयास गर्ने गरेको बताएकी छन् ।

घ’टना हुनु अघिल्लो दिन श्रीमान श्रीमतीबीच वि’वाद भएको पनि श्रीमतीले बताएकी छन् । एक जनासंग मात्र होइन जोसंग पनि शं’का गर्ने श्रीमानको बा’नी थियो, फेसवुकमा आफु बनेर अरु युवकसंग कुराकानी गर्ने र नि’उँ खोजेर विवाद गर्थे, उनले भनिन् ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *