भिडियो हेर्नुहोस यसरि अन्माउने बेला बेहुली यति धेरै रोइन् कि रुँदा-रुँदै हृदया’घात भएर मृ’त्यु

समाचार

विवाह कार्यक्रम सकि एपछि बेहुलीलाई अन्मा’एर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृ त्यु भएको दुखत खबर सार्वज:निक भएको छ । ती बेहुली विदाइका बेला अत्या’धिक रोए’का कारण उनलाई रुँ’दारुँदै हृदया’घात भएर मृ त्यु भएको विश्वास गरिएको छ ।

शुक्रबार बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको मृ’त्यु भएको ओडिशाको राजधानी भुवनेश्व’रबाट संचालित टेलिभिजन च्यानल कलिंगा टिभीले जनाएको छ ।

उनको मृ त्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले वि दाइका क्रममा उनी अत्या धिक रोएका कारण उनलाई हृद’याघात भएर उनको मृ त्यु भएको विश्वास गरेका छन् । घट नापछि गाउँमा शो कको वातावरण बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *