धेरै ठूलो सपना र आशा बोकेको छैन’ भन्दै सबैलाई रुवाएर अस्ताए संचारकर्मी धर्मेन्द्र

समाचार

काठमाडौ । सामाजिक सञ्जालमा उत्साहित स्टाटस लेख्ने पत्रकारले नै त्यसको भोलीपल्ट देह त्याग गरेको खबर सुनेर उनका सहकर्मी अचम्म परेका छन् । धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले देह त्याग गरेको घटनाले उनको सहकर्मीलाई अचम्म बनाएको छ ।

रेडियो विहानीबाट सञ्चालन हुने रेडियो कार्यक्रम चौबन्दीका प्रस्तोता तथा विभिन्न युटुव च्यानलमा कार्यरत श्रेष्ठ आइतबार आफ्नै कोठामा झु ण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पुछारबजारस्थित आफू बसेकै कोठामा धमेन्द्रले सिलिङ फ्यानमा पा सो लगाएर देह त्याग गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । उनका अनुसार उनको श वको पो स्ट मार्टम रिपोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

उनले देह त्याग गर्नुअगाडी फेसबुकमा लेखेको स्टाटसले उनको मनमा त्यस्तो कुनै पी डा थियो होला भन्ने कल्पना गर्न सकिदैन । उनले आफ्नो फोटो शेयर गर्दै लेखेका छन्,’सुहाउँदो खालको जिन्दगी भए हुन्छ,धेरै ठूलो सपनाहरू र आशा बोकेको छैन मैले ।’ उनले मार्च ३ मा ‘जिवनमा सबैभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो ।’ भन्दै स्टाटस लेखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *