कन्चनकि आमालाई प्रहरी प्रशासनले निल डामै डाम हुनेगरि कु`टेपछि आमा रुदै मिडियामा ( हेर्नुस् भिडियो )

समाचार

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम.एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम.एलबाट १४ एम.एल अौषधिको डोज पुर्याईएको थियो ।

तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडेका थिए ।डाक्टरले केहिदिन अघि प्यारालाईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भएको थियो ।तेति मात्रै हैन दुबै हातहरु पनि निष्क्रिय हुँदै गईरहेका थिए।कन्चनलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्यमा गम्भीर बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरेका थिए ।

पछिल्ला केहिदिन यता कन्चनको दाईने खुट्टा निश्क्रिय भएपनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर एकाएक त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरकत समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।

सत्ताईसौ दिनमा कन्चनका हात समेत चल्न छाडेको थियो।तर अठ्याइसौ उन्तिसौ दिनमा भने कन्चनले आफ्ना आफन्तहरुलाई पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था थियो।

उन्चालिसौ दिन भने कन्चनको अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो। चालिसौ दिन उनको अवस्था एकदमै गम्भीर र बचाउन समेत गाह्रो भएको चिकित्सक बताएका थिए ।कन्चनलाई कुन खालको निमोनिया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बताएका थिए ।

सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घाउहरु देखिएको कन्चनको ममिले बताउनुभएको थियो ।ठाउठाउमा छालाहरु गएजस्तो रातो रातो धब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिलेटरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नुपर्ने भनिएपनि कन्चनको शरिरमा सेतो र`गतको कमि हुन आउदा त्यो झिकिएको थिएन् । कन्चनलाइ चार पाउन्ड र`गत चढाइएको हो ।

कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भएको थियो ।यो एकदमै दुखद खबर थियो ।

विभिन्न संजालमा विभिन्न खबरहरु छापिदै गर्दा कति मिडियाहरुले कन्चन नरहेको समेत सम्प्रेषण गरिदिनाले आमाको मन न हो एकदमै रोहिरहेको छ ।आमा छेउमा जाँदै गर्दा बरररर आँसु झार्छन् कन्चन बोल्न भने सक्दैनन् वाक्य जो बसेको छ ।

६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको थियो भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०:४५ बाट ११:४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।कन्चनको र`गतको मात्रा पुगसगै अप्र्सन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *