श्रिमान बि’देशमा श्रीमती २८ लाख रूपैया लिएर अर्कैसग बिहे गरेको फोटो देखेपछि, दि’लज’ङ रु’दै मि’डियामा!

समाचार

काठमाडौँ। झापा जिल्लाको गौरादह नगरपालिका वडा नं १ का दिलजङ कार्कि न्यायको खोजि गर्दै मिडियामा आउनुभएको छ ।आफ्नो समस्या लिएर विभिन्न सम्बन्धित निकायमा उजुर गर्नुभयो तर काहीँ कतैबाट पनि संभावित न्याय नपाएपछि अन्ततः मिडियामा आउन बाध्य हुनुभयो । आफू निकै समयदेखि लगभक ४ बर्ष खाडि मुलुक साउदिमा रहेको बताउछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस

खाडिमा नआफुले भनेजस्तो खाननै पाइन्छ नत आफुले भनेजस्तो बाच्ननै ।परिवारकै लागि भन्दै बिदेशिएका उनी दिन रात काम गरिरहे पसिना चुहाए हड्डि खियाए अनि महिना म`रेपछि सेलरि जति सबै श्रिमतिलाई पठाईरहे लगभक २८ लाख जति भएको रहेछ ।अनि यता श्रीमती भने त्यो सबै पैसा सहित अर्कै केटोसग भाग्छिन् अन्ततः बिवाहको फोटोनै सार्वजनिक गर्छिन् ।

उता खाडिमा रहेको श्रिमानले यशो थाहापाउनसाथ तुरुन्त नेपाल झरे तर ढिला भै सकेको रहेछ श्रीमती भेटिइनन् र पैसा त झन भेटिने कुरै भएन ।यस्तो लाचार अवस्थामा विभिन्न सम्बन्धित निकायमा खोजि गरिदिन भन्दै उजुर पनि गरे तर अह काहीँ कतै पार लागेन र अन्ततः मिडियामा आउन बाध्य भए काठमाडौँ। झापा जिल्लाको गौरादह नगरपालिका वडा नं १ का दिलजङ कार्कि न्यायको खोजि गर्दै मिडियामा आउनुभएको छ ।आफ्नो समस्या लिएर विभिन्न सम्बन्धित निकायमा उजुर गर्नुभयो तर काहीँ कतैबाट पनि संभावित न्याय नपाएपछि अन्ततः मिडियामा आउन बाध्य हुनुभयो । आफू निकै समयदेखि लगभक ४ बर्ष खाडि मुलुक साउदिमा रहेको बताउछन् ।

खाडिमा नआफुले भनेजस्तो खाननै पाइन्छ नत आफुले भनेजस्तो बाच्ननै ।परिवारकै लागि भन्दै बिदेशिएका उनी दिन रात काम गरिरहे पसिना चुहाए हड्डि खियाए अनि महिना म`रेपछि सेलरि जति सबै श्रिमतिलाई पठाईरहे लगभक २८ लाख जति भएको रहेछ ।अनि यता श्रीमती भने त्यो सबै पैसा सहित अर्कै केटोसग भाग्छिन् अन्ततः बिवाहको फोटोनै सार्वजनिक गर्छिन् ।

उता खाडिमा रहेको श्रिमानले यशो थाहापाउनसाथ तुरुन्त नेपाल झरे तर ढिला भै सकेको रहेछ श्रीमती भेटिइनन् र पैसा त झन भेटिने कुरै भएन ।यस्तो लाचार अवस्थामा विभिन्न सम्बन्धित निकायमा खोजि गरिदिन भन्दै उजुर पनि गरे तर अह काहीँ कतै पार लागेन र अन्ततः मिडियामा आउन बाध्य भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *