कन्चनको ममी अनिशाको घर पुग्दा ढोका अघी नै बे”होस्, अनिशा भेट्न न आउँदा कन्चनको ला”श उ’ठेन ( भिडियो )

समाचार

केटि पक्षले कन्चनलाइ कु`टेको गलत ठहराउदै तिनिहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिनुभयो।

५५ दिन अनि तेस्रो पटक भेन्टिलेटरमा बसेको पन्ध्रौ दिन ।कन्चनलाई ब्लड चढाइएको छ ।तिब्र ज्वरो र शरिरमा हेमोग्लोबिनको कमि भएसग‌ै उनलाइ ब्लड चढाइएको हो।जरो निरन्तर पढेको बढेनै छ ।

अस्ति मात्रै हेमोग्लोबिन कम भयो भन्दै र`गत चढाइएको थियो अहिले भने फेरि वाइट ब्लडको कमि भएको छ ।शरिरभरि सेतो र`गतको मात्रा मात्र ४५००० छ।कन्चनले अनिशा बिना आफू बाच्नै नसक्ने र आफुलाइ माफि दिन समेत आमासग आग्रह गरे ।अनिशा तिमिलाइ आमाको अनि कन्चनको आशुले पिरोल्ने छ ।

सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घाउहरु देखिएको कन्चनको ममिले बताउनुभएको थियो ।ठाउठाउमा छालाहरु गएजस्तो रातो रातो धब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिलेटरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नुपर्ने भनिएपनि कन्चनको शरिरमा सेतो र`गतको कमि हुन आउदा त्यो झिकिएको थिएन् ।हिजो मात्रै कन्चनलाइ चार पाउन्ड र`गत चढाइएको हो ।

कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भयो ।यो एकदमै दुखद खबर हो ।

विभिन्न संजालमा विभिन्न खबरहरु छापिदै गरेदा कति मिडियाहरुले कन्चन नरहेको समेत सम्प्रेषण गरिदिनाले आमाको मन न हो एकदमै रोहिरहेको छ ।आमा छेउमा जाँदै गर्दा बरररर आँसु झार्छन् कन्चन बोल्न भने सक्दैनन् वाक्य जो बसेको छ ।

आज ६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको छ भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०:४५ बाट ११:४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।आज कन्चनको र`गतको मात्रा पुगसगै अप्र्सन गरिएको हो । तर आज कन्चनको अन्तिम दिन रहेछ। भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *