रुवाउने भिडियो: अभागी छोरी, जस्ले बुवाको माया कहिल्यै पाईनन, श्रीमान खोजिदिन सन्तोष जादै (भिडियो हेर्नुस्)

मनोरञ्जन

अर्घाखाँची जिल्ला सितगँगाकि अमृता गैरे अहिले ५ बर्षकि भइन । उनलाइ बुवाको अनुहार याद छैन । यानिकि उनले बाबाले अगाडि नै भेटिन भने पनि चिन्दिनन् । किनभने बाबाको माया नपाएकि अभागि छोरी हुन् अमृता । कारण थाहा पाउनका लागि तलको भिडियो अवस्य हेर्नुहाेला ।

अमृताकि आमा निर्मला भर्खर कक्षा नाैमा पढ्दैथिइन् । उनले गाउँकै एक युवा नारायण गैरेसँग मायाजालमा परेपछि भागेर पढाइ नै त्यागेर विवाह गरिन् । परिवारको राजिखुशी विना नै नारायणसँग विवाह गरेकि निर्मला बिवाहको केहि बर्षसम्म त खुशी नै थिइन् । गाउँघरमै निर्मला र नारायणका जोडीले कुखुरा फार्म खोलेर कुखुरा पालन गर्दै आइरहेका थिए ।

एकदिनको कुरा हाे नारायण गैरे यानिकि निर्मला कि श्रीमान कुखुराको चल्ला लिन भनेर घरबाट निस्के । यसरी निस्केका नारायण गैरे एकाएक गायव भए । यसरी प्रेम गरेर विवाह गरेकि श्रीमति र यति सानी प्यारी छोरीलाइ बिर्सेर एकाएक अन्तै लाग्ने यी नारायण गैरे प्राय परस्त्रीहरूसँग फोनमा कुरा गरिरहेको श्रीमति निर्मला गैरे बताउँछिन् ।

यसरी प्रेमविवाह गरेकि निर्मलाको न घरबाट सहयोग भयो न माइतीबाट । करिव २२ दिन पछि नारायण गैरे भारत गएको खबर र फोन् नम्बर पाएपछि निर्मलाले फोन गर्दा उनि भारत गैसकेको रहेछन् । यो कुरा गाउँकै एक युवाले भारतीय रूपैयाँ साटेको देखेको रहेछन् । भारतमा केटी लिएर बसेको समेत खबर पाएपछि निर्मला अझ बढि चिन्तामा परिन् । बाँकी के के भयो भिडियोमै हेर्नुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *