आचलले सारि लगाउँदा पेट देखिएपछि.. (भिडियो भयो भाइरल)

मनोरञ्जन

नाई नभन्नु ल ४ बाट नेपाली रजतपटमा प्रवेश गरेकि नायिका तथा मोडल आँचल शर्माले सुटिङका क्रममा सारि लगाउँदा पेट देखिने भन्दै डराएको भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ ।

उनले एक म्युजिक भिडियोको सुटिङमा सारि लगाउँदा पेट देखिएको भन्दै गुनासो गरेकि छिन् । पहिलो चलचित्रनै सफल भएपछि उनले शत्रु गते र जोनि जेन्टलम्यान नामक चलचित्रमा अभिनय गरेकि छिन् । नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् ।

बिहेपछि झनै विन्दास आँचलः नायिका शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् ।

आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्, ‘मलाई त धेरै फ्यानहरुले बिहेपछि अनुहारमा झनै चमक कसरी आयो भनेर प्रश्न सोध्नुहुन्छ । म आफूलाई भने उस्तै छु जस्तो लाग्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *