कक्षाबाट नि’कालेर फि’ल्डमा घि’सार्दै विद्यार्थीलाई नि’र्म’म कु’टपि’ट

समाचार

बारा । अम्बा टि’पेको नि’हुँ क’लैयामा एक विद्यार्थीलाइ स्थानियलाइ नि’र्म’म कु’टपि’ट गरेको छन् । बारा जिल्लाको कलैया उपमहानगरपालिकास्थित श्री पा’न्ना

देवि माविको कक्षा ७ मा अ’ध्ययनरत विद्यार्थी रे’हान ह’वारि स’हनलाइ विद्यालय छेउ बसोबास गर्ने अभय कुमार पाण्डेले कु’टपि’ट गरेका हुन् ।

मंगलबार दिउँसो कक्षाकोठाभि’त्र प्रवेश गरि पाण्डेले विद्यार्थी ह’वारीला’इ कु’टपि’ट गरेको बताइएको छ । प्र’त्यक्षदर्शीहरूका अनुसार क’क्षाकोठाबाट ज’ब’र’ज’स्ती फि’ल्डमा ल्या’इ विद्यार्थी ह’वारी उ’पर कु’टपिट भएको हो।

विद्यालय छेउमा रहेको पाण्डेको घरमा अ’म्बाको बो’ट छ। खाजा खाने समयमा विद्यार्थीहरूले अ’म्बा टि’प्ने प्र’यत्न गरेका थिए । स्था’नियहरूका अनुसार पाण्डेको अ’म्बो बो’टमा फ’ल छैन ।

उनले पु’रानो रि’सै’वी साँ’ध्नका लागि विद्यार्थी ह’वा’रीलाइ कु’टे’को हुनसक्ने बु’झिएको छ ।कु’ट’पि’ट’बाट ग’म्भी’र घा’इते भएका ह’वारीको

बीरगन्जस्थित न्यु’रो अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थी कु’ट’पि’ट गर्ने अ’भि’यु’क्त’लाइ बुधबार पक्राउ ग’रि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बा’राले ज’नाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *