श्रीमान घरमा नहुदा केटा बोलाएर पाटी गर्थे केटा सं गै सु त्थे, एकै घरका जेठानी देउरानी एकै दिन हिडे (भिडियो सहित)

समाचार

काठमाडौ । बाँकेमा एक अनौठो घटना भएको छ । राप्तीसोनारी गाउँपालिका ९ मा एकै घरका देउरानी जेठानी हराएका थिए । देउरानीको केही वर्ष अघि विवाह भएको थियो भने जेठानीको केही महिना मात्र भएको थियो । जेठानी खगिसरा फेला परेकी छैनन् भने देउरानी एक होटलमा फेला परेको बताइएको छ । उनीसंग केही युवा समेत रहेको परिवारका सदस्यले बताएका छन् ।

संगीता बस्याल (देउरानी) हराएको दुई दिन पछि सम्पर्कमा आएपछि खोजी गर्दै जाँदा फेला परेको अमाजुले बताएकी छन् । परिवारका सदस्यले घरका २ बुहारी हराएको भनेर सार्वजनिक गरेपछि देउरानी आफै सम्पर्कमा आएको परिवारका सदस्यको भनाई छ । तर अझै जेठानी भने सम्पर्कमा आएकी छैनन् ।

श्रीमानहरु रोजगारीमा वाहिर रहेको बेलामा घरमा रहेका उनीहरुका श्रीमतीहरु एकाएक हराएका हुन् । उनीहरुका श्रीमानले कामवाट आउँछौं भनेपछि एकाएक दुई देउरानी जेठानी हराएका हुन् । आफुहरु घरमा आएपछि परिवारमा श्रीमतीहरुले अन्य युवा घरमा ल्याएर र क्सी खाँदै रमाइलो गर्ने गरेको थाहा पाएको बताएका छन् । दुवै जनाले प्रेम विवाह गरेका थिए ।

आफुसंग प्रेममा रहेको थाहा पाएपछि श्रीमतीको आमाबुवाले छिटो विवाह लैजाउ भनेर दवाव दिने गरेको र आफुले विवाह गरेको बताएका छन् । विवाह भएको दुई महिनामै श्रीमती हराएपछि अहिले श्रीमानहरु मिडियामा घटना सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *