जब यी व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टा उको का’टे र बो के र प्रहरी चौकी गएपछी …

अन्तरास्ट्रिय

भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा एक भ’यानक घ’टना भएको छ । एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टा’उको का’टेर प्रहरी कार्यालय पुगेका छन् ।

 

छोरीको का’टिएको टाउकोसहित थाना पुगेर उनले प्रहरी समक्ष आफूले ह’त्या गरेको बताएका हुन् । त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि प’श्चातप नदेखिएको प्रहरीले जनाएको छ ।

 

उनले छोरीलाई एक केटासँग आप’त्तिजनक अवस्थामा फे’ला परेकाले ह’त्या गरिदिएको बयान दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

 

उनलाई प्रहरीले हिरा’सतमा राखेको छ । छोरीको का’टिएको टा उको उनले कुनै कपडाले नढाकीकन खु लै लगेका थिए । जसको सं’वेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *